कोरोना भाइरसको संक्रमण रोक्न बेलायतले २० हजार सेना परिचालन गर्ने

लन्डन । विश्वव्यापी प्रकोप बनेको नोभेल कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्न बेलायतले सेना परिचालन गर्ने भएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार मुख्य सडक, अस्पताल र अन्य प्रमुख शहरहरूमा महामारीको सामना गर्न मद्दतको लागि २० हजार सेनाहरू तम्तयार राखिएको हो । सेनाले तयार पारेको प्याकेज अनुसार हजारौं सेना परिचालन गरीनेछ । नयाँ कोविड … Continue reading कोरोना भाइरसको संक्रमण रोक्न बेलायतले २० हजार सेना परिचालन गर्ने